काठमाडौं – सत्ता गठबन्धनको बैठक बसेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ गठबन्धन दलका शीर्ष नेताहरूको बैठक बसेको हो।
पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि गठबन्धनको बैठक बसेको हो।
आज बिहानै मात्र बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्रीले छलफल गर्नुभएको थियो ।






प्रतिक्रिया