अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

तस्वीरमा हेर्नुस् एमाले केन्द्रीय कमिटी बैठक

तस्वीरमा हेर्नुस् एमाले केन्द्रीय कमिटी बैठक


काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरू भएको छ। बैठक तीन दिनसम्म चल्नेछ।

बैठकमा १० वटा एजेन्डामा छलफल हुने बताइएको छ।

बैठक अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नुका साथै, निर्वाचनको समीक्षा, ग्रासरुट अभियानको समीक्षा, भावी नीति तथा कार्यक्रमलगायतका एजेन्डा तय छन् ।