अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय कमिटी बैठक जारी, अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन पेश

एमाले केन्द्रीय कमिटी बैठक जारी, अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन पेश


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ।  

बिहीबारबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा ओलीले प्रतिवेदन पेस गर्नुभएको हो।

अध्यक्ष ओलीले आफ्नो प्रतिवेदनमा गएको ६ वर्षमा नेकपा एमालेमाथि पटक पटक धोका भएको उल्लेख गर्नुभयो ।