अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने

एमालेले स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने


काठमाडौं – नेकपा (एमाले)ले पार्टीका तर्फबाट स्थानीय तहका जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिने भएको छ।

आगमी जेठ १२ र १३ गते काठमाडौं स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षलाई प्रशिक्षण दिन लागिएको एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘स्थानीय तहमा बजेट बनाउने बेला भएको छ। बजेट बनाउनुअघि पार्टीका तर्फबाट सल्लाह, सुझाव र निर्देशन दिन कार्यशाला गर्न लागिएको हो।’