काठमाडौँ – नेकपा (एमाले) को केन्द्रीय कमिटीको पाँचौ बैठक सुरु भएको छ। ललितपुरस्थित एमाले मुख्यालयमा शनिबार बिहानदेखि बसेको स्थायी कमिटी बैठक सकिएलगत्तै केन्द्रीय कमिटी बैठक सुरु भएको हो ।
स्थायी कमिटी बैठकले पार्टीको एकीकृत वार्षिक कार्य योजना बनाएको बताइएको छ। एमालेले २०८४ को निर्वाचनलाई लक्षित गरेर अहिलेदेखि नै वार्षिक कार्यक्रम तय गर्ने तयारी गरेको छ ।
वैशाख २८ गतदेखि सुरु भएको केन्द्रीय कमिटी बैठक आजै समापन गर्ने तयारी ।








प्रतिक्रिया