काठमाडौं – नुवाकोटको तारकेश्वर गाँउपालिका-६ स्थित भमरा फाँट। यस फाँटलाई कृषि उब्जनीको भण्डारण स्थलको रुपमा लिइन्छ भने उर्वराभूमि जोगाउन सडक, विद्यालय र मानववस्ती फाँट छेउछाउमा विस्तार गरिएको छ।
आकाशबाट खिचिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दृश्य ।
तस्वीरहरुः रासस
प्रतिक्रिया