हेटौँडा-नेकपा (एमाले)का सचेतक महेश बर्तौला अस्पताल भर्ना हुनुभएको छ । उच्च ज्वरो आएपछि उहाँ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालमा भर्ना हुनुभएको हो ।
शुक्रबार अस्पताल भर्ना गरिएको उहाँको स्वकीय सचिव आशिष अस्लामीले जनाउनुभयो । बर्तौलालाई घाँटीको टन्सिल र कमजोरीका कारण ज्वरो आएको अस्पताल प्रशासनले जनाएको छ ।






प्रतिक्रिया