काठमाडौँ-नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक लाख १० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
आज तेजाबी सुनको मूल्य तोलामा एक लाख १० हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।







प्रतिक्रिया