अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लेखाका ५० जना उपसचिव र अधिकृतको सरुवा  

लेखाका ५० जना उपसचिव र अधिकृतको सरुवा  


काठमाडौँ-लेखा समूहका उपसचिव र अधिकृत गरी ५० जनाको सरुवा भएको छ ।

महालेखा नियन्त्रक कार्यालयको निर्णयअनुसार सरुवा गरिएको हो ।

६ जना उपसचिवमध्ये ४ जनाको पदस्थापन गरिएको र बाँकी २ जनालाई कामकाजका लागि खटाइएको छ । 

यस्तै ४४ जनामध्ये केहीको पदस्थापन र कामकाजका लागि खटाउनुका साथै सरुवा गरिएको छ ।