अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुरको बयान सकियो

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुरको बयान सकियो


काठमाडौँ । नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको बयान सकिएको छ ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले वैशाख ३१ मा रायमाझीलाई पक्राउ गरेको थियो ।  

हिजो म्याद थप गरेपछि प्रहरीले जिल्ला सरकारी वकिलको रोहबरमा रायमाझीसँग बयान लिएको थियो । रायमाझीको बयान पुरा भएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जनाएको छ ।  

शरणार्थीको नाममा ठगेको आरोपमा पूर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वमन्त्री बालकृष्ण खाण र पूर्व सभासद् आङटावा शेर्पासहित १४ जना थुनामा छन् ।