अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

सुनको मूल्य घट्यो, चाँदीको स्थिर


काठमाडौँ । आज सुनको मूल्य तोलामा ३ सयले घटेको छ । हिजो तोलामा ११ सय रुपियाँले घटेको सुनको मूल्य आज  ३ सयले घटेको हो । 

अघिल्लो दिन तोलामा १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन हजाज १ लाख ९ हजार ७०० रुपैयाँमा काराेबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी मंहासघले जनाएको छ । 

यस्तै तेजाबी सुन तोलामा १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको मूल्य भने स्थिर भई तोलामा १३७० रुपैयाँमा कारोबार भइरहेको छ ।