काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०५८ जेठ १९ गते राजा वीरेन्द्र शाहको वंश नै सकिने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको छानबिन हुनुपर्ने बताउनु भएको छ।
बिहीबार बसेको संसद बैठकमा आमजनता पार्टीका सांसद प्रभु साहले २०६३ साल चैत्र ७ गते २७ जना माओवादी कार्यकर्ताको ज्यान जाने गरी भएको गौर हत्याकाण्डबारे उठाएको प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनु भएको हो।
प्रतिक्रिया