अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिंहदरबारमा मन्त्रीपरिषद् बैठक बस्दै,  नीति तथा कार्यक्रम अनुमोदन गर्न 

सिंहदरबारमा मन्त्रीपरिषद् बैठक बस्दै,  नीति तथा कार्यक्रम अनुमोदन गर्न 


काठमाडौँ-मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठक आज दिउँसो १२ बजे सिंहदरबारमा बस्न लागेको हो । बैठकले सरकारको नीति तथा कार्यक्रम अनुमोदन गर्ने जनाइएको छ । 

सरकारले आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्ने तयारी गरेको छ ।  

राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।