काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम वाचन गर्दै हुनुहुन्छ। बैठकमा सहभागी हुन सांसदलगायत विशिष्ठ पाहुनाहरु पुगिसकेका छन्।
संसद भवन परिसरलाई ध्वजापताका र राष्ट्रिय झण्डाले सिँगारिएको छ।
प्रतिक्रिया