अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रेस काउन्सिललाई मिडिया काउन्सिल बनाइने

प्रेस काउन्सिललाई मिडिया काउन्सिल बनाइने


काठमाडौं – सरकारले प्रेस काउन्सिलाई संचार क्षेत्रको अनुगमन गर्ने बलियो संचनाका रुपमा विकास गर्न मिडिया काउन्सिलमा रुपान्तरण गर्ने तयारी गरेको छ । नयाँ कानुनमार्फत् प्रेस काउन्सिललाई मिडिया अनुगमनको बलियो संरचनाका रुपमा विकास गर्दै मिडिया काउन्सिल बनाउने सरकारको नीति तथा कार्यक्रममा छ ।

यस्तै नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभेर एकीकृत प्रशारणका रुपमा संचालनमा ल्याउने घोषणा पनि सरकारको नीति तथा कार्यक्रममार्फत गरिएको छ ।