अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारको नीति कार्यक्रम सुर न तालको : सूर्य थापा

सरकारको नीति कार्यक्रम सुर न तालको : सूर्य थापा


काठमाडौं- नेकपा एमालेका साँसद एवं पोलिटव्यूरो सदस्य सूर्य थापाले सरकारले आज संसदमा प्रष्तुत गरेको नीति तथा कार्यक्रम सर न तालको भएको टिप्पणी गर्नुभएको छ ।
नीति तथा कार्यक्रम सुनिसकेपछि सामाजिक सञ्जालमा लेख्दै थापाले नीति तथा कार्यक्रममा देशको संकट समाधानको कुनै अनुभुती नभएको उल्लेख गर्नुभएको छ । नीति कार्यक्रम राष्ट्रपतिले अति सकसपूर्ण ढंगले बाचन गरेको भन्दै थापाले उहाँलाई आराम र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ ।