सिन्धुली -पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालप्रति लक्षित गर्दै आफूहरुले चाहेमा सरकार ढाल्नसक्ने चेतावनी दिनुभएको छ । अध्यक्ष नेपालले संसद्मा सिट संख्या कम भनेर आफूहरुलाई कम नआक्न पनि चेतावनी सत्तापक्षलाई चेतावनी दिनुभएको छ ।
शनिबार सिन्धुलीमाडीमा एकीकृत समाजवादी सिन्धुलीको सातौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष नेपालले प्रतिनिधिसभा र राष्ट्रिय सभामा आफ्नो सिट संख्या जोड्दा चौथो शक्ति रहेको जिकिर बताउनुभयो । थोरै सिट भनेर नहेप्न उहाले सत्ता गठबन्धनलाई चेतावनी दिनुभएको छ ।






प्रतिक्रिया