अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकार बनेको दुई महिना नपुग्दै प्रधानमन्त्री मुटु प्रत्यारोपण गरेर अन्तै लाग्नुभयो : केपी शर्मा ओली

सरकार बनेको दुई महिना नपुग्दै प्रधानमन्त्री मुटु प्रत्यारोपण गरेर अन्तै लाग्नुभयो : केपी शर्मा ओली


काठमाडौं -नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकार बनेको दुई महिन ानपुग्दै प्रधानमन्त्रीले मुटु प्रत्यारोपण गरेर अन्तै पुगेको बताउनुभएको छ ।
आफूले सरकारको नीति कार्यक्रममा सरकारको गन्तव्य पाउन नसकेको ओलीले बताउनुभएको छ । निर्वाचनका बेलामा गठबन्धनले गरेका बाचाहरुको तलनात्मक अध्ययन गर्दा केही पनि नभेटिएको बताउनुभएको छ ।