काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले वर्तमान सरकारले शान्ति सुरक्षा दिन नसकेको बताउनु भयो।
आइतबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिनु हुँदै अध्यक्ष ओली यस्तो बताउनु भएको हो।
उहाँले सरकारले जनताको सुरक्षाको अनुभूति प्राप्त गर्ने सुरक्षा नीति ल्याउन माग गर्नुभयो ।
प्रतिक्रिया