काठमाडौं – बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
सोमबार साँझ ६ बजेर ५४ मिनेट जाँदा बाजुराको बिछिया केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का आसपासमा जिल्लामा समेत महशुस गरिएको थियो । यसअघि जेठ ७ गते बिहान बाजुराकै हुकाम केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो ।





प्रतिक्रिया