अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधि सभाको बैठक बस्दै, नीति तथा कार्यक्रममा छलफल हुने

प्रतिनिधि सभाको बैठक बस्दै, नीति तथा कार्यक्रममा छलफल हुने


काठमाडौँ-संघीय संसद् अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । 

आजको बैठकमा सरकारले जेठ ५ गते प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमको बारेमा छलफल हुनेछ । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरूले छलफल गर्ने क्रम जारी रहेको छ । 

छलफल जेठ ७ गतेबाट सुरु भएको थियो । राष्ट्रिय सभाले भने छलफल सकेर बहुमतले पारित गरिसकेको छ ।