अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा


काठमाडौँ-आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ । गृह मन्त्रालयले सूचना जारी गर्दै रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौँ उपत्यकाका सार्वजनिक बिदा दिइएको हो ।

मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ, ‘विसं २०८० साल जेठ ११ गते बिहीबारका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौँ उपत्यकाका ३ जिल्लाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाइने भएको छ ।