अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय तहका प्रतिनिधिलाई एमालेको प्रशिक्षण (फोटोफिचर)

स्थानीय तहका प्रतिनिधिलाई एमालेको प्रशिक्षण (फोटोफिचर)


काठमाडौं – नेकपा एमालेले आफ्नो पार्टीका तर्फबाट निर्वाचित स्थानीय तहका प्रतिनिधिशहरुलाई प्रशिक्षण कार्यक्रम राखेको छ।

काठमाडौंमा आज अध्यक्ष केपी शर्मा ओलीले प्रशिक्षणको उद्घाटन गर्दै सम्बोधन गर्नुभएको छ। एमालेबाट निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधि प्रशिक्षणमा सहभागी हुनुभएको छ।