अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदीप यादव जसपाको प्रमुख सचेतकमा नियुक्त

प्रदीप यादव जसपाको प्रमुख सचेतकमा नियुक्त


काठमाडौं-जनता समाजवादी पार्टीको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त हुनुभएको छ।

शुक्रबार जसपाले पर्सा–१ बाट निर्वाचित सांसद यादवलाई प्रमुख सचेतकको जिम्मेवारी दिएको हो। उहाँलाई पार्टीको संसदीय दलको विधान, २०७८ को धारा १३ को १ अनुसार नियुक्त गरिएको जसपाले जनाएको छ।