अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

श्रीच्छा प्रधानलाई मिस नेपालको उपाधि

श्रीच्छा प्रधानलाई मिस नेपालको उपाधि


काठमाडौं-मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानले पाउनुभएको छ। शनिबार गोदावरीको सनराइज हलमा आयोजित फाइनल स्पर्धामा २४ प्रतिस्पर्धीलाई पछाडि पार्दै प्रधानले उपाधि जित्नुभएको हो।

त्यसैगरी, मिस नेपाल इन्टरनेशनलको उपाधि प्रसिद्धि शाहले जित्नुभएको छ भने मिस नेपाल वर्ल्डको उपाधि रैना मजगैयाले पाउनुभएको छ ।