अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक बस्दै, आर्थिक सर्वेक्षण पेश गरिने 

प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक बस्दै, आर्थिक सर्वेक्षण पेश गरिने 


काठमाडौँ-प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा। प्रकाशशरण महतले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची छ।

प्रतिनिधि सभाले हिजो आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ।

यसैबीच राष्ट्रिय सभा बैठक पनि बस्दैछ। राष्ट्रिय सभाको बैठक पनि दिउँसो १ बजेर १ मिनेटमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ।