अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गणतन्त्र दिवशको उपहार : रेशम चौधरीको कैद मिनाह गर्न राष्ट्रपतिलाई सिफारिस

गणतन्त्र दिवशको उपहार : रेशम चौधरीको कैद मिनाह गर्न राष्ट्रपतिलाई सिफारिस


काठमाडौं – सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीको सजाय माफी दिन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले चौधरीलाई माफीको लागि सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताउनुभयो । ।
चौधरीले टिकापुर काण्डमा दोषी ठहर भइ जेल सजायँ काटिरहनु भएको छ ।

जेठ १५ गते मनाइने गणतन्त्र दिवसको अवसरमा कैदी बन्दीको सजाय माफ दिने गरिएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट सजाय माफ हुने संवैधानिक व्यवस्था छ ।