काठमाडौं-सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ।
प्रधानमन्त्री कार्यालयमा केहीबेर अघि सुरु भएको बैठकले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गर्ने जनाइएको छ।
सरकारको आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक हुँदै छ।
यस्तै, आजको बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा छलफल हुनेछ।
प्रतिक्रिया