अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आगामाी आर्थिक वर्ष २०८०/८१ को बजेट भाषण सुरु

आगामाी आर्थिक वर्ष २०८०/८१ को बजेट भाषण सुरु


काठमाडौं-अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (२०८०/८१) को बजेट प्रस्तुत गर्दै हुनुहुन्छ । अर्थमन्त्री महतले आज प्रस्तुत गर्ने बजेट नेपालको ७६औं बजेट हो।

अर्थमन्त्री प्रकाशशरण महतले संयुक्त सदनमा बजेट भाषण सुरु गर्नुभएको हो ।

जेठ १५ गते संघीय सरकारले बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ। जस अनुसार अर्थ मन्त्रालयले तयार गरेको बजेट आज सार्वजनिक हुँदै छ। बजेटको कार्यान्वयन भने साउन १ गते देखि आउने छ।

तर कतिपय करका दरहरु भने भोलिदेखि नै लागू हुने छ।