काठमाडौं – राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई १ अर्ब ५ करोड रुपैयाँको बजेट विनियोजन भएको छ।
आगामी वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा.प्रकाश शरण महतले चुरे संरक्षणका लागि संचालित राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई १ अर्ब ५ करोडको बजेट विनियोजन गरेको बताउनु भएको हो ।
यस्तै बजेटमार्फत संरक्षित क्षेत्र र सामुदायिक बनलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्दै राष्ट्रपति चुरे संरक्षण कार्यक्रममार्फत तीनै तहको सहभागितामा चुरे गुरुयोजना कार्यन्वय गरिने उल्लेख छ।
प्रतिक्रिया