काठमाडौं – सरकारले विद्यालयका छात्राहरुलाई स्यानिटरी प्याड वितरणका लागि १ अर्ब ४२ करोड बजेट विनियोजन गरेको छ।
आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्यालयका छात्रालाई स्यानिटरी प्याड वितरणका लागि १ अर्ब ४२ करोड विनियोजन गरिएको बताउनु भयो ।
प्रतिक्रिया