अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले वृद्धभत्ता बढाएन

सरकारले वृद्धभत्ता बढाएन


काठमाडौँ-सरकारले वृद्धभत्ता नबढाउने भएको छ। सोमबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा.प्रकाशरण महतले वृद्धभत्ता नबढाइएको बताउनु भयो । तर, ६८ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई दिँदै आएको भत्तालाई भने निरन्तरता दिएको उहाँको भनाइ छ।