अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

बागमती र विष्णुमती किनारका सुकुम्बासी हटाउने सरकारको योजना

बागमती र विष्णुमती किनारका सुकुम्बासी हटाउने सरकारको योजना


काठमाडौं-सरकारले बागमती र विष्णुमती किनारमा रहेका सुकुम्बासी बस्ती हटाउने भएको छ।

काठमाडौं महानगरपालिकाले खाली गर्न दबाब दिँदै आएको अवस्थामा संघीय सरकारले बजेटमै त्यसलाई समेटेको हो। 

त्यस्तै सरकारले १० वटा पुरातात्विक महलहरुको पुनर्निर्माण सम्पन्न गर्ने भएको छ। ती पूर्वाधार सरकारी भवन मापदण्डको आधारमा बन्ने भएका छन्।