अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदीय सुनुवाइ विशेष समितिको बैठक जारी 

संसदीय सुनुवाइ विशेष समितिको बैठक जारी 


काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक सुरु भएको छ । बैठक सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा बसेको हो । 

बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष  गणेशप्रसाद तिमिल्सिना पनि उपस्थित हुनुहुन्छ । 

अघिल्लो संसद् अधिवेशनको अन्तिम दिनमा संसदीय समिति गठन भएको भए पनि सभापति भने चयन हुन सकेको छैन ।