अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानन्यायाधीश सिफारिस भएका कार्कीविरूद्ध उजुरी दिन आह्वान 

प्रधानन्यायाधीश सिफारिस भएका कार्कीविरूद्ध उजुरी दिन आह्वान 


काठमाडौँ-संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेका हरिकृष्ण कार्कीविरूद्ध उजुरी दिन आह्वान गरिएको छ।

आज सिंहदरबारमा बसेको सार्वजनिक सुनुवाइ समितिको बैठकले कार्कीविरूद्ध उजुरी आह्वान गरेको हो ।  

कार्कीविरूद्ध पत्र र इमेलबाट उजुरी दिन सकिनेछ। कार्की अहिले सर्वोच्चको कामु प्रधानन्यायाधीश छन्।

ज्येष्ठ सदस्य राप्रपा सांसद पशुपतिशमशेर राणाको अध्यक्षतामा बसेको सुनुवाइ समितिको बैठकले सुनुवाइ समिति कार्यविधि पनि पारित गरेको छ।