काठमाडौँ-नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले नागरिकता ऐनमा कन्टेन्ट नहेरिएको बताउनुभएको छ ।
आज सामाजिक सञ्जालमा लेख्दै उहाँले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक कन्टेन्ट नहेरेरै प्रमाणीकरण गरेको उल्लेख गर्नुभयो ।
उपमहासचिव रिमालले राष्ट्रपति प्रधानमन्त्रीले संसद्लाई बाइपास गर्नु संवैधानिक नै हुन्छ ? भनी प्रश्न गर्नुभएको छ ।
यसको जबाफ चाहिने उहाँले बताउनुभयो ।
प्रतिक्रिया