अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कृषि विकास बैंकद्वारा रिक्त पदका लागि आवेदन आह्वान

कृषि विकास बैंकद्वारा रिक्त पदका लागि आवेदन आह्वान


काठमाडौँ-कृषि विकास बैंकले दरखास्त आह्वान गरेको छ ।  बैंकले आज सूचना जारी गर्दै कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो । 

बैंकले चौथोदेखि नवौँ तहसम्मका लागि आवेदन माग गरेको छ । १७९ रिक्त पदका लागि बैंकले आवेदन आह्वान गरेको हो । 

बैंकका अनुसार आजदेखि असार ७ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदन अनलाइनमार्फत दिनुपर्ने सूचनामा भनिएको छ ।