अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेमा फेरिए सातै प्रदेशका इन्चार्ज

एमालेमा फेरिए सातै प्रदेशका इन्चार्ज


काठमाडौं-नेकपा एमालेले सातै प्रदेशका इन्चार्जहरु परिवर्तन गरेको छ ।
केन्द्रीय सचिव योगेश भट्टराईका अनुसार कोशी प्रदेशमा रघुबीर महासेठ,मधेसमा योगेश भट्टराई,बागमतीमा तोक्न बाँकी,गण्डकीम गोकर्ण विष्टलाई तोकिएको छ । यसैगरी लुम्बिनीमा पद्मा अर्याल,कर्णालीम लेखराज भट्ट र सुदुरपश्चिममा छविलाल विश्वकर्मालाई इन्चार्ज तोकिएको छ ।