अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालमा १७ जाती र १३ भाषाहरु थपिए

नेपालमा १७ जाती र १३ भाषाहरु थपिए


काठमाडौं -नेपालमा १० वर्षको अवधीम १७ वटा जातजाती र १३ वटा भाषाहरु थपिएका छन् ।
राष्ट्रिय तथ्यांक कार्यलयले आज प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गरेको तथ्यांक अनुसार राष्ट्रिय जनगणना २०७८ ले नेपालमा १४२ जातजाती,१२४ भाषाभाषी र १० वटा धर्महरुलाई सुचिकरण गरेको छ ।
कार्यलयले अहिले केहीबेर अघि प्रेस विज्ञप्ती मार्फत यो तथ्यांक सावर्जनिक गरेको हो । यस विषयमा विस्तृतमा अध्ययन गर्नका लागि https://censusnepal.cbs.gov.np/results/downloads/caste-ethnicity?fbclid=IwAR2NbfGhhGCarGkX1o0HmHpTrBukeIol-CXbq3y_IE0lfvwr2hH1c2o_jf8लिंकमा गएर हेर्न सकिन्छ ।