अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

अध्यक्ष ओलीद्वारा आँधीखोला गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन (फोटोफिचर)

अध्यक्ष ओलीद्वारा आँधीखोला गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन (फोटोफिचर)


स्याङ्जा-नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्याङ्जाको आँधीखोला गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्नु भएको छ।

अध्यक्ष ओलीले आँधीखोला गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्नुभएको गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले जानकारी दिनुभयो।