अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीको तिर्थाटन जारी : भारतमा महांकालेश्वरको पुजा पछि आज पशुपतिको दर्शन

प्रधानमन्त्रीको तिर्थाटन जारी : भारतमा महांकालेश्वरको पुजा पछि आज पशुपतिको दर्शन


काठमाडौं -भारतमा गेरु बस्त्र लगाएर महांकालेश्वर मन्दिरमा पुजाआजा गर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो तिर्थयात्रालाई जारी राख्नु भएको छ ।
भारतबाट महांकालेश्वरमा गेरु लुगा लगाएर पुजा गरेको सातादिन नहुँदै आज पशुपति मन्दिरमा दर्शन गर्न परिवारका सदस्य र मन्त्रीहरु सहित प्रधानमन्त्री पशुपति मन्दिर पुग्नु भएको छ । धर्मलाई दुत्कार्ने र मन्दिर भत्काउने आन्दोलनको कुनै बेला नेतृत्व गरेका दाहालको यो धार्मिक रुपलाई धेरैले आश्चर्यपूर्ण मानेका छन् ।