अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज सुनचाँदीको मूल्य स्थिर

आज सुनचाँदीको मूल्य स्थिर


काठमाडौँ-आज बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । गत शुक्रबार पनि छापावाल सुन प्रतितोला एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, चाँदीको मूल्य गत शुक्रबार प्रतितोला एक हजार ४५५ रुपैयाँमा कारोबार भएको थियो । आज पनि सोही मूल्यमा चाँदी कारोबार भइरहेको महासंघले जनाएको छ ।