काठमाडौं-काठमाडौंको गौशालामा आज गोली चलेको छ।
गौशालाको शम्भु मार्गमा चलेको गोली लागी एक जना घाइते भएका छन्। घाइतेको नाम विकास भगवत रहेको प्रहरीले जानकारी दिएको छ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया