अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

६ प्रदेशले आज बजेट ल्याउँदै, कोशीले हिजो अध्यादेशमार्फत ल्यायो

६ प्रदेशले आज बजेट ल्याउँदै, कोशीले हिजो अध्यादेशमार्फत ल्यायो


काठमाडौँ–आज ६ वटा प्रदेश सरकारले आर्थिक वर्ष ०८०–०८१ को बजेट सार्वजनिक गर्दैछन् । 

संवैधानिक प्रावधान अनुसार प्रदेश सरकारहरूले असार १ गते वार्षिक बजेट सार्वजनिक गर्नुपर्छ । कोशी प्रदेशले भने हिजो नै अध्यादेशमार्फत बजेट ल्याइएको छ । 

प्रदेश सरकारहरूले कृषि, पर्यटन, सडक, खानेपानी र रोजगारीलाई प्राथमिकतामा राखेर बजेट ल्याउँदै छन् ।