अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुर्खेतकाे वीरेन्द्रनगरमा नगर बस सञ्चालन

सुर्खेतकाे वीरेन्द्रनगरमा नगर बस सञ्चालन


काठमाडाैं-सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिकामा नगरबस सेवा सुरु भएकाे छ।

सुर्खेतका यातायात व्यवसायीहरुको साझा पहल र नगरपालिकाको समन्वयनमा नगरक्षेत्रमा आजदेखि नगरबस सेवा सुरु भएको हो।

नगर बस सेवाको शुक्रबार एक कार्यक्रमबीच नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले शुभारम्भ गर्नुभयाे। नगर बसको भाडादार २० रुपैयाँ मात्रै तोकिएको छ। यो भाडादार धुलियाविटदेखि बाँगे सिमलसम्मको हाे ।