अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धादिङमा भारतीय बस दुर्घटना हुँदा एक जनाको मृत्यु 

धादिङमा भारतीय बस दुर्घटना हुँदा एक जनाको मृत्यु 


काठमाडौँ–काठमाडौँबाट भारतको गुजरातको लागि छुटेको यात्रुबाहक बस दुर्घटना भएको छ ।

आज बिहान भारतीय एआर–०६ इ ७०३१ नम्बरको बस धादिङको गल्छीमा दुर्घटना भएको हो ।

दुर्घटनामा एक जना बालकको मृत्यु भएको र १२ जना घाइते भएको प्रहरीले बताएकाे छ ।