, काठमाडौं-काठमाडौं महानगरपालिकाले आफ्नै टेलिभिजन स्थापना गर्ने भएको छ।
आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत उपप्रमुख सुनिता डंगोलले यस्तो घोषणा गर्नु भएको हो।
एफएम रेडियो सञ्चालन गरिरहेको महानगरले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेटमा टेलिभिजन सञ्चालनको योजना पनि ल्याएको हो।
टेलिभिजन स्थापनाका लागि महानगरले ५ करोड रुपैयाँ विनियोजन गरेको उनले जानकारी दिइन् ।
प्रतिक्रिया