काठमाडौँ । सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट सार्वजनिक गरेको छ ।
हिजो बसेको नगरसभाको चौधौं अधिवेशनमा आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब १० करोड ५० लाख बजेट विनियोजन गरेको हो ।
जसमध्ये पुँजीगत तर्फ रु.१ अर्ब ११ करोड ९२ लाख ३३ हजार र चालू तर्फ ९८ करोड ५७ लाख ६७ हजार विनियोजन प्रस्ताव गरिएको छ ।
प्रतिक्रिया