काठमाडौं- कोशी प्रदेश सरकारले असार १४ गते प्रदेश सभाको विशेष अधिवेशन आव्हान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ।
प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको तेस्रो अधिवेशन असार १४ गतेका लागि अव्हान गरेका छन्।
संविधानको धारा १८३ को उपधारा १० बमोजिम कोशी प्रदेश सभाको तेस्रो अधिवेशन आव्हान गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । कोशी प्रदेश सभाको दोस्रो अधिबेशन ३१ गते अन्त्य गरिएको थियो ।
कोशी प्रदेश सरकालाई सत्ता साझेदारदलहरुले दिएको समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनका लागि अधिबेशन आव्हान गरिएको हो ।







प्रतिक्रिया