अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनता समाजवादी पार्टीको विधान अधिवेशन सकिँदै

जनता समाजवादी पार्टीको विधान अधिवेशन सकिँदै


काठमाडौँ-जनता समाजवादी पार्टी, नेपालको विधान अधिवेशन आज सकिँदै छ । आइतबारबाट सुरु भएको विधान अधिवेशन आज सकिन लागेको हो । 

आजको बैठकमा मस्यौदा विधानमाथि समूहगत छलफलमा उठेका प्रश्नको अध्यक्ष उपेन्द्र यादव लगायतका शीर्ष नेताले जवाफ दिने कार्यक्रम छ । 

गत आइतबार अध्यक्ष यादवले प्रस्तुत गरेको मस्यौदा विधानमा हिजो १० वटा समूहमा समूहगत छलफल भई धारणा राख्ने क्रम सुरु भएको थियो ।